८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली खुमलटारमा, ओली र नेपाल भेटघाटको तयारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटारमा गएका छन्। 

खुमलटारमा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भेटघाटको तयारी गरेको बताइएको छ। खुमलटारमा प्रचण्ड र ओलीबीच सत्ता सहकार्य र भागबण्डाको विषयमा छलफल हुने छ।

तस्बिरहरु: बालकोट फेसबुकबाट

प्रकाशित: १३ पुस २०७९ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App