५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपाकी प्रदेश १ सांसदले लिम्बु भाषा र लिम्बु पोशाकमा सपथ लिने

जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा सपथ लिने भएकी छिन्।  

यस अघि जसपाका प्रतिनिधि सभाका सांसदहरुले आ–आफ्नो जातिय पहिचान झल्किने पोशाक र भाषामा सपथ लिएका थिए। प्रदेश १ मा जसपाका १ जना मात्र सांसद छन्। 

प्रकाशित: ११ पुस २०७९ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App