१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सांसद महेन्द्र राय यादवले आज शपथग्रहण गर्ने

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले आज शपथग्रहण गर्दै छन्। आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले उनलाई संघीय संसद सचिवालय सिंहदरबारमा शपथग्रहण गराउनेछन्।

प्रकाशित: ८ पुस २०७९ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App