३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्य विजयी भएका छन्।

आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार शाहीले १४७०२ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १०७०८ मत पाए।

प्रकाशित: १० मंसिर २०७९ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App