४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसका आङदेम्वेलाई ४७ मतान्तरले पराजित गर्दै एमालेका नेम्वाङ पाँचथरबाट निर्वाचित

प्रतिनिधि सभा सदस्य पाँचथरबाट नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका हुन्।

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ।

नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी २०७४ सालमा पनि आङदेम्वेलाई हराउँदै प्रतिनिधिसभा सदस्य वनेका थिए।

प्रकाशित: ९ मंसिर २०७९ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App