७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

तनहुँ क्षेत्र नं २ मा कांग्रेसका शंकर भण्डारी विजय

तनहुँ क्षेत्र नं २ मा कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका शंकर भण्डारी विजय भएका छन्।

उनले  ३० हजार ६०४ मत ल्याउँदै एमालेका किरण गुरुङलाई हराएका हुन्। अघिल्लो पटक यसै क्षेत्रको प्रदेशसभा निर्वाचनबाट निर्वाचित भएका गण्डकीका अर्थमन्त्री समेत बनेका गुरुङले २५ हजार १३० मत ल्याएका हुन्। 

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका बिजय जोशीले भने ५ हजार ३३६ मत ल्याएका छन्। 

शंकर भण्डारीको जीतेले एमालेको २३ बर्षको विरासत सकिएको छ।  

प्रकाशित: ७ मंसिर २०७९ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App