२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सप्तरी २ मा १८ हजार बढी मतान्तरले सिके राउत विजयी

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ७३ मत अन्तरले पराजित गर्दै सिके निर्वाचित भएका हुन्।

सिकेले ३५०४२ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी उपेन्द्र यादवले १६९६९ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले ७३४४ मत ल्याएर तेस्रो भएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App