१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

दाङ ३ मा मतान्तर बढाउँदै दिपक गिरी

दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दिपक गिरीको मतान्तर बढ्दै गएको छ। अहिलेसम्म २७ हजार ५५ मत गणना हुँदा गिरी एमालेकी कोमल ओली भन्दा २ हजार ४ सय ३३ मतले अगाडी देखिएका छन्।  

गिरीले ११ हजार २ सय ४ मत प्राप्त गरेका छन् भने एमालेकी ओलीले ८ हजार ७ सय ७१ मत प्राप्त गरेकी छिन्। यसैगरि कमल सुवेदीले ४ हजार ३ सय ५० मत प्राप्त गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App