१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

धनुषा-१ मा जसपाका कार्कीकाे अग्रता कायमै, माओवादीका मातृका यादव तेस्रो स्थानमा

धनुषा निर्वाचन क्षेत्र-१ जनता समाजवादी पार्टीका दिपक कार्कीको अग्रता कायमै रहेका छन्। कार्कीले १२ सय ३९ मत ल्याएर अग्रता बनाएका छन् भने राप्रपाका मनोज मल्ल ठकुरीले १ हजार १२५ मत ल्याएर दोस्रो स्थानमा छन्।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका मातृकाप्रसाद यादवले ९८२ मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका किशोर साह कमलले ८२६ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App