४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौँ ३ ‘क’ मा कांग्रेसका छिरिङ लामा निर्वाचित

काठमाडौँ क्षेत्र नम्बर ३ प्रदेश ‘क’मा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ लामा विजयी भएका छन्।

उनले ४ हजार ५५८ मत पाएर विजय हासिल गरे। उनका प्रतिद्धन्द्धी चन्द्रमान लामाले ३ हजार ४१५ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App