६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

धनुषा-१ मा जसपाका कार्की अगाडि, माओवादीका मातृका तेस्रोमा

धनुषा प्रतिनिधिसभा क्षेत्र १ मा जसपाका दिपक कार्कीले अग्रता बनाएका छन्। ४ सय मत गिन्ती हुँदा उनले ११८ मत ल्याएर अग्रता बनाएका छन् भने राप्रपाका मनोज मल्ल ठकुरीले १०९ मत ल्याएर पछ्याउँदै छन्।

माओवादी केन्द्रका मातृकाप्रसाद यादवले ८७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने जनमत पार्टीका किशो साह कमलले ४१ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App