४ श्रावण २०८३ सोमबार
image/svg+xml
फोटो फिचर

'ग्रेटर नेपाल भन्थ्यौ, चुच्चे नक्सा पनि नरहला जस्तो छ!'

नेपाल-भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहले दिएकाे अभिव्यक्तिविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले त्रिचन्द्र क्याम्पस अगाडि प्लेकार्डसहित विराेध प्रदर्शन गरेका हुन्।

प्रकाशित: २२ जेष्ठ २०८३ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App