२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

मृतक जेन-जीप्रति क्यानडामा श्रद्धाञ्जली (तस्बिरसहित)

क्यानडाको भ्यानकुभरमा जेन–जी पुस्ताले नेपालमा भ्रष्टाचारविरुद्धको आन्दोलनमा शहीद जेनजीप्रति श्रद्धाञ्जली दिएका छन्। 

भदौ २५ र २७ गते भएको कार्यक्रममा मृतक जेनजीका तस्बिर, नाम र जुत्तामा कविता लेखेर फूल चढाई र दीप प्रज्वलन गरी श्रद्धाञ्जली दिइएको हो।

नेपाली–क्यानेडियन जेन–जी विनिशा थापाले भनिन्, ‘जेन–जीले भ्रष्टाचारविरुद्ध र सुशासनका लागि लड्दा ज्यान गुमाए, तर यो त्यागले नेपाललाई सही दिशामा लैजाने विश्वास छ।’

तस्बिर : विनिशा थापा र सरिता राई

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App