
राजनीति
चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलको संयुक्त ट्राफिक वाल्क कार्यक्रम आयोजना गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट र्याली सुरु गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगी औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।



















