
समाज
शिक्षक महासंघले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० देखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने जनाएका छन्। उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले विभिन्न पार्टी कार्यालयमा धर्नाको कार्यक्रम आयोजना गरिरहेका छन्।







