१६ चैत्र २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

माइतीघरमा राइडरहरूको विरोध र्‍याली (फोटोफिचर)

राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गरेको र श्रम शोषण गरेको भन्दै राइडरहरुले माइतीघरमा प्रदर्शन गरेको छ। पेट्रोलको मूल्य बढेपनि भाडा समायोजन नभएको भन्दै उनीहरुले र्‍याली गरेका हुन्।

यस्तै, बीमा लागू गर्नुपर्ने, कम्पनीले कमिसन घटाउनु पर्ने लगायत उनीहरुको माग छ। आफ्ना मागहरू पूरा नभए राइड सेयरिङ सेवा नै बन्द गर्ने उनीहले चेतावनी दिएका छन्।

तस्बिरः दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १६ चैत्र २०८२ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App