२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

इनिशा हत्या प्रकरण : न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकको न्याय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।

काठमाडौंको माइतीघर मण्डलामा उनको न्याय माग गर्दै प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरूले ‘इनिशा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावाद,’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन्।

प्रकाशित: २८ फाल्गुन २०८२ १४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App