यतिबेला सुन्तलाको सिजन । किसानलाई सुन्तलाई टिप्न भ्याइनभ्याइ नै परेको छ । बोटभरी लटरम्भ फलेका सुन्तलाको मनमोहक दृश्यले किसान खुसी भएका छन् । बजारमा पनि स्थानीय सुन्तलाको माग उत्तिकै बढेको छ । तस्बिर: रासस Follow @nagarik_news प्रकाशित: २४ मंसिर २०८२ १५:५६ बुधबार
समाज १४ चैत्र २०८२ हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशभर अधिकांश बादल लागेको छ।
राजनीति १४ चैत्र २०८२ पूर्वगृहमन्त्री लेखक पक्राउ, ओलीलाई समात्न घेराबन्दी सोही प्रकरणमा संलग्नता रहेको भन्दै एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
कला/साहित्य १४ चैत्र २०८२ हनुमान चढेकाे मानिस सधैं हनुमान चढे वा देउता चढे भन्ने उसले एकदिन त साँच्चिकै हनुमान चढे मलाई केही हुँदैन भन्दै सबैसामुन्ने रोक्न खोज्दा खोज्दै तीन तला माथिबाट हाम फालेछ।
राजनीति १४ चैत्र २०८२ ओली पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएपछि प्रहरीले माग्यो लिखित पत्र सरकारले लिखित पत्र दिएपछि मात्रै पक्राउ प्रक्रिया अघि बढाउने पक्षमा प्रहरी उभिएको छ। गृहमन्त्री गुरुङले शुक्रबार राति प्रधानमन्त्री बालेन्द्र शाहलाई बालुवाटारमा ब्रिफिङ गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेर पक्राउका लागि दबाब बढाएका थिए।