१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

मेलबर्नमा पहिलोपटक इन्द्रजात्रा उत्सव (तस्बिरसहित)

नेवा गुठी मेलबर्न अस्ट्रेलियाले मेलबर्नमा आयोजना गरेको इन्द्रजात्रा पर्वमा नेपाली समुदायसहित अन्य समुदाय सहभागी भए। आयोजकका अनुसार नेवार समुदाय र अन्य समुदाय मिलेर पहिलोपटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो। 

तस्बिर: प्रदीपराज वन्त/रासस

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App