२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

सामान्य बन्दै काठमाडौंको जनजीवन (फोटोफिचर)

नयाँ सरकार गठन भएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ। 

नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ। 

शुक्रबार सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेसँगै अवस्था सामान्य बन्न थालेको हो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App