२ पुस २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

इन्द्रजात्रा विधिवत् रूपमा सकियो (तस्बिरमा हेर्नुस्)

आठ दिनसम्म मनाइने उपत्यकाको मुख्य जात्रा इन्द्रजात्रा विधिवत् रूपमा सकिएको छ। सोमबारदेखि रोकिएको रथ यात्रा यो वर्ष कर्फ्यु र राजनीतिक संकटका कारण सम्पन्न हुन सकेको थिएन। आज कुमारी, गणेश र भैरवले विधिवत् पूजा गरेपछि वसन्तपुरमा लिंगो ढालेपछि जात्रा सम्पन्न भएको हो।

गत बिहीवार औपचारिक रूपमा वसन्तपुरस्थित हनुमानढोका क्षेत्रमा सुरु भएको जात्रा अन्तिम दिन महिलाहरूले रथ तानेर समापन गर्ने परम्परा भए पनि यस वर्ष त्यसो गर्न सकेनन्। यस विधिलाई नेवारी भाषामा नानीचाया: भनिन्छ।

खुशी 50%
दुखी 0%
अचम्मित 50%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App