२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

नागपोखरीमा नागको पूजा (तस्बिरहरू)

आज नागपञ्चमी। परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइने यो पर्वका दिन आज देशभरका नाग मन्दिर तथा पोखरीहरूमा भक्तजनको भिड लागेको छ।

मंगलबार काठमाडौं उपत्यकाका विभिन्न मन्दिर तथा कुण्डमा पूजाअर्चनाका लागि भक्तजनहरू पुगेका छन्।

काठमाडौंको नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको भिड लागेको छ। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App