२० पुस २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

एकता घोषणा सभामा अङ्कमालसहित खुसी साटासाट (तस्बिरसहित)

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानबिच एकता भएको छ। नेताहरूले अङ्कमाल गरेर एकताको खुसी साटासाट गरेका छन्।

शुक्रबार काठमाडौं राष्ट्रिय सभा गृहमा एकता घोषणासभामा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलगायत रहेका थिए।  
तस्बिर : नागरिक/दिपेश दर्शनधारी

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 100%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App