२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

काठमाडौं आइपुगे ज्ञानेन्द्र शाह, नारासहित समर्थकले गरे स्वागत (फोटोफिचर)

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। उनलाई समर्थकहरूले विमानस्थल गेटबाट स्वागत गरेका थिए। शाहले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए।

समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाएर स्वागत गरेका थिए। समर्थकहरूले उनलाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने बताइएको छ।

तस्बिहरू:

प्रकाशित: १ फाल्गुन २०८२ १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App