नेपालमा क्रिकेट क्रेज बढ्दै गएको छ । त्यो क्रेज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को खेलमा दर्शकको साथले पनि दर्शाउँछ ।
.jpg)
एनपीएलको क्रेज अझै घटेको भने छैन । उपाधि बिजेता टोली लुम्बिनीका स्थानीय खेलाडीको स्वागत र खेलाडीलाई नागरिकको नजिक पुर्याउन जुटेका छन् ।
.jpg)
उपाधि जितेको लुम्बिनी लायन्सको खुशीमा आइतबार ट्रफीलाई लुम्बिनी प्रदेशको राजधानी दाङको सदरमुकाम घोराहीमा प्रदर्शनी गर्दै खेलाडीसहित बजार परिक्रमा गराइएको छ ।
.jpg)
तस्बिर: रासस
प्रकाशित: ६ पुस २०८२ १६:२६ आइतबार





