७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

म्यादी प्रहरीलाई तालिम दिदैँ नेपाल प्रहरी (फोटोफिचर)

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीको तालिम सुरु भएको छ। सोमबार खुमलटारमा आसन्न आमनिर्वाचनका लागि म्यादी प्रहरीलाई तालिम दिइएको हो।

एकै चरणमा चुनाव गर्न स्थानीय निर्वाचनमा भन्दा बढी म्यादी प्रहरी राख्ने तयारी सरकारको छ। पूर्वप्रहरी र पूर्वम्यादी प्रहरीलाई निर्वाचनमा म्यादी प्रहरीको रुपमा खटाउन सरकारलाई प्रस्ताव गरेको छ। 

गत वैशाखको स्थानीय निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको थियो भने यस निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी खटाउने सरकारले तयारी गरेको थियो।

खुशी 25%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 75%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App