२९ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

इन्द्रजात्राको रौनकः श्वेत भैरवको प्रसाद खान पुरूषहरूको भीड (फोटोफिचर)

उपत्यकामा एक साता मनाइने इन्द्रजात्राको अवसरमा हरेक दिन बेलुका श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गरिन्छ। जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने प्रचलन छ।

बिहीबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न पुरुषहरुको ठूलै भीड लागेको थियो। श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो। यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ।

प्रकाशित: २४ भाद्र २०७९ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App