१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

जब हेलिकप्टरबाट सेतो कपडामा बेरिएको शव अोरालियो...

काठमाडौं-तारा एयरको जहाज दुघर्टनामा परेरे निधन भएकामध्ये चारजनाको शव काठमाडाैं ल्याइएको छ। बिहीबार अपरान्हमा हेलिकप्टरबाट जब सेतो कपडामा बेरिएका चारवटा शव त्रिभुवन विमानस्थलमा अोरालियो त्यहाँ एकाएक शोकको वातावरण बन्यो। अाकाशमा हेलिकप्टरको अवाज सुन्दा बित्तिकै विमानस्थलमा कुरेर बसेका परिवारजन विव्हल भैसकेका थिए।

शव ल्याएको हेलिकप्टर ग्राउण्डमा अोर्लन नपाउँदै परिवारजन र अाफन्तका अाँखाभरी अाँशु टिलपिल भरिएका थिए।IMG 0015

जब शवहरू हेलिकप्टरबाट बाहिर निकालियो तब त्रिमुवन विमानस्थलको माहाैल एकाएक शोकमग्न बन्यो।

IMG 0010

IMG 0027

IMG 9887

IMG 9925

IMG 9958

IMG 9974

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App