नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपत्यकामा मसाल जुलुस निकालेको छ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो।
प्रकाशित: ६ भाद्र २०७९ १५:४१ सोमबार