१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

मनाङमा भीषण हिमपहिरो

पोखरा-माथिल्लो मनाङमा अवस्थित गंगापूर्ण हिमालमा बुधबार दिँउसो भीषण हिमपहिरो गएको छ। करिब ५ हजार मिटर माथिबाट ठूलो आवाजसहित हिमपहिरो खसेको हो। बस्ती टाढा भएकाले मानवीय क्षति नभए पनि पहिरोमर्स्याङ्दीपारिको मनाङ गाउँसम्म झरेको थियो।

गाउँलेले अचानक चिसो हावाको विशाल झोंका अनुभूत गरे। विस्तित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्।


Gangapurna Avalanche 1

Gangapurna Avalanche 2

Gangapurna Avalanche 3

Gangapurna Avalanche 4

Gangapurna Avalanche 11

तस्बिर सौजन्यः याम गुरुङ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App