चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेसनको बन्दसत्र सुरु भएको छ। बन्दसत्र सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओली बनदसत्र सन्चालन हुने हलमा प्रवेश गरिसकेका छन्। Follow @nagarik_news प्रकाशित: ११ मंसिर २०७८ १०:०७ शनिबार
समाज १४ वैशाख २०८१ महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ।
समाज १४ वैशाख २०८१ चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन्।
अन्तर्राष्ट्रिय १४ वैशाख २०८१ वर्षासँगै आएको बाढीमा परी १५५ जनाको मृत्यु तान्जानियाको प्रधानमन्त्री कासिम मजालिवाले वर्षासँगैको बाढीका कारण २ लाख ५१ हजारभन्दा बढी परिवार प्रभावित बनेको जानकारी दिएका छन्।
कला १४ वैशाख २०८१ सरकारविरोधी प्रदर्शनको समर्थन गरेपछि ईरानका र्यापरलाई मृत्यु दण्ड ईरानका एकजना चर्चित र्यापरलाई सरकारले मृत्यु दण्डको सजाय सुनाएको छ।