८ वैशाख २०८१ शनिबार
फोटो फिचर

युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। बानेश्वरस्थित निषेधित क्षेत्रमा निकालिएको टर्च लाइट जुलुसका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र, नेपाली आकाशमा विदेशी हेलिकप्टरका विषयमा ‘सरकार कहाँ छ?’ भन्दै युवा संघले शुक्रबार साँझ टर्च र्‍याली निकालेर प्रदर्शन गरेको हो।

 

प्रकाशित: २५ भाद्र २०७८ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App