समाज
फोटो फिचर
प्रबल गुरुङको डिजाइनमा मोडल
न्युयोर्क- नेपाली फेसन डिजाइनर प्रबल गुरुङले अमेरिकाको न्युयोर्कस्थित मोयनिहान स्टेसनमा एकल फेसन सप्ताह आयोजना गरेका छन्। गुरुङको डिजाइनमा मोडलहरु र्याम्पमा उत्रिएका हुन्। एपीका केही तस्बिरहरु हेरौं:
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%