एजेन्सी- कुनै पनि राष्ट्रका प्रख्यात ब्याक्ति, राष्ट्रिय जनावरहरुको मुर्ति बनाउने चलन पुरानै हो। हामीले विश्वकै चर्चित ब्याक्तिहरुको मुर्ति विभिन्न देशका विभिन्न शहरमा हेर्न पाउँछौं। ती मुर्तिहरु उनीहरुको सम्मानका लागि बनाइएको हुन्छ। प्रविधिको विकाससँग मानिसहरुले तिनै मुर्तिलाई गलत तरिकाले प्रयोग गर्न थालेका छन्। निर्मित मुर्तिसँगै गलत तरिकाले तस्बिर खिचाएर समाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दै गएको छ। यस्तै तस्बिरहरु बेलायती अनलाइन समाचार साइट डेलीमेलले सार्वजनिक गरेको छ। हेरौं ती तस्बिरहरु:
संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा सर्छ । संक्रमित सुँगुर तथा मानिसको नजिकको सम्पर्कमा पुगेमा पनि यो भाइरस सर्ने चिकित्सक बताउँछन ।
पुनले त्रिभुज चुनाव चिह्न रोजेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् ।
प्रजिअ तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष जर्नादन गौतमका अनुसार निर्वाचनलाई लक्षित गरी २ हजार ९९३ निर्वाचन प्रहरी र नेपाल प्रहरी तथा एक हजार सशस्त्र प्रहरी परिचालन गरिने बताए ।