नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा उल्लेखनीय कार्यकर्ताको सहभागिता रहेको छ। देशका विभिन्न जिल्लाका कार्यकर्ताको विरोध सभामा सहभागिता रहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा (एमाले) को नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनः गठन गर्न अपिल गरेका छन्।