coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

संसद विघटनविरुद्ध प्रचण्ड –नेपाल समुहको माइतीघरमा धर्ना (फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतीघरको धर्नामा सहभागी भएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षको धर्नामा आइतबार पनि दुवै अध्यक्ष सहभागी भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेजीको मागसहित माइतीघरमा नेकपा प्रचण्ड माधव समूहको धर्ना सुरु गरेको हो।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा  दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।  

प्रकाशित: १८ माघ २०७७ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App