सोलुखुम्बुको तिङ्गला गाविसस्थित रमितेमा फुलेको लालिगुराँस । यहाँ लालिगुराँस हेर्नकै लागि यो सिजनमा आन्तरिक तथा बाह्य पर्यटकहरु रमिते जाने गर्छन्। सबै तस्बिरहरु भानुभक्त निरौला
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको तलब, भत्तालगायत सुविधा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०४९ मा तोकिएको छ।