दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा भएको हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएको छ। हिमपाले चिसो बढेपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारी गर्दैछन् । तस्बिर: रासस
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शारदा माध्यमिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको छ।