१४ चैत्र २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

रानीपोखरीमा भाइटीका (फोटोफिचर)

२०७२ को भूकम्पपछि आज भाइटीकाको दिन काठमाडौंमा रहेको रानीपोखरी खोलिएको छ। हरेक वर्ष भाइटीकाको अवसरमा सर्वसाधारणका लागि खोलिने रानीपोखरीलाई आफ्नै मौलिक स्वरुपमा पुनर्निर्माण गरि खोलिएको हो।

Here goes pf editor

रानीपोखरीको बीचमा रहेको बाल गोपालेश्वर वर्षमा एक पटक आजैका दिन मात्र खुल्छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। सो मन्दिरमा दिदीबहिनी र दाजुभाइ नहुनेहरुले गएर टीका लगाउने परम्परा रहिआएको छ।
खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App