२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

बसपार्कमा छैन घर जानेको भीड

कोरोना महामारीको समय थिएन भने अहिले बसपार्कमा घर जानेको भीड थामिनसक्नु हुने थियो। दसैंमा घर जाने टिकट नपाएर सर्वसाधारण समस्यामा देखिन्थे। तर अहिले दसैंमा पनि बसपार्क सुनसान जस्तै छ। कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएकै कारण सदा जस्तो यो दसैंमा अन्य सामान्य दिनहरुमा जस्तो पनि भिडभाड देखिदैन। न टिकट काट्न मारामार नै छ, न गाडी चढ्नेको तछाड मछाड नै। बडा दसैंको आज छैटौ दिन भैसक्दा पनि लामोदुरीका बसहरुमा भिडभाड खासै देखिएको छैन। यसै सेरोफेरो मा काठमाडौँको नयाँ बसपार्कमा देखिएको दृश्यहरु :

 

खुशी 33.3%
दुखी 33.3%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 33.3%
अर्को समाचार
Download Nagarik App