७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

कहिले खुल्छ मठ मन्दिर ?

बजार खुल्यो, यातायात खुल्यो हवाई सेवा सुरु भै सक्यो तर सरकारले धार्मिक मठ मन्दिरमा जान भने रोक लगाएको छ। चाडपर्वको मौसम सुरु भएपनि सरकारले मन्दिर दर्शन गर्न रोक लगाएको छ।

Here goes pf editor

मन्दिर दर्शन गर्न मागसहित ज्ञापनपत्र बुझाए पनि चासो दिएको छैन, विन्ध्यवासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठले बताए।

स्वस्थ्यलाई ध्यानमा राखेर एक पटकमा २५ जनालाई दर्शन गराउने र दर्शन गरेर फर्किएपछि अरुलाई मन्दिर प्रवेश गर्न दिने ज्ञापनपत्रमा उल्लेख गरेका छौ। 

ज्योरो नाप्ने, साबुन पानीको व्यवस्था र अनिवार्य मास्क लगाउनुपर्ने प्रावधानसहित मन्दिर दर्शन गराउने भनिएपनि प्रशासनले चासो नदिएको श्रेष्ठले बताए। 

खुशी 0%
दुखी 50%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 50%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App