१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

आज नागपञ्चमीः घरको ढोकामा नागको तस्बीर, नाग पोखरीमा बाहिरैबाट पूजा (फोटो फिचर)

आज श्रावण शुक्ल पञ्चमी सनातन हिन्दुहरूले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाउँदैछन्। हिन्दु धर्मावलम्बीले आफ्नो घरको ढोकामा नागको तस्बिर टासेर नाग पन्चमी मनाएका छन्। आफ्नो घरलाई विभिन्न समस्या , दैबी प्रकोप इत्यादी बाट बचाउन नागको पुजा गरिन्छ।

नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ।

काठमाडौँको नागपोखरीमा पनि नागपञ्चमीको पूजाआजा भएको छ। कोभिढ १९ महामारीका कारण नागपोखरीमा बाहिरैबाट पुजा गरिएको हो। 

तस्बीरः विजय राई/केशव थोकर/मोनिका मल्ल

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App