१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

इजरायल-इरान युद्ध रोक्न दूतावासअघि प्रदर्शन (तस्बिर)

मानवअधिकार तथा शान्ति समाजको आव्हानमा काठमाडौंस्थित इरानी कन्सुलेट कार्यालय र इजरायली दूतावासअगाडि प्रदर्शन गरिएको छ। 

समाजले इजरायल र इरानबीचको युद्ध रोक्न आग्रह गर्दै शान्तिको सन्देश प्रवाह गरेको छ। 

गत शुक्रबारदेखि जारी युद्धका कारण दुवै देशमा सयौँले ज्यान गुमाएका छन् भने हजारौँ घाइते छन्। विश्वले शान्तिको अपिल गरिरहेको छ। 


 

खुशी 33.3%
दुखी 33.3%
अचम्मित 0%
हास्यास्पद 33.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App