१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

चक्रपथमा यातायात व्यवसायीको चक्काजाम (तस्बिरसहित)

सरकारको नीतिविरुद्ध सार्वजनिक यातायात व्यवसायीले आन्दोलन घोषणा गरेको छ। 

उनीहरूले आज ११:३० देखि १२:३० सम्म चक्रपथ र भक्तपुर सडकमा सवारी लाइनबद्ध गरी चक्काजाम गरेका हुन्। जेठ १८ मा माइतीघरमा विरोध गर्ने योजना छ। 

सरकारले निजी सवारीलाई कालो प्लेटमा भाडामा चलाउन अनुमति दिएपछि सवारी ऐन २०४९ को उल्लंघन भएको भन्दै समितिले आपत्ति जनाएको छ। जेठ १९ देखि देशव्यापी हड्तालको चेतावनी समेत दिइएको छ।

खुशी 14.3%
दुखी 14.3%
अचम्मित 0%
हास्यास्पद 71.4%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App