१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् बिपी राजमार्गको पछिल्लो अवस्था

गत वर्षको असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको डोब अझै पनि देखिन्छ।  

बिपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रूपमा ध्वस्त भएपछि अहिले अस्थायी व्यवस्था गरेर सवारी आवतजावत गरिरहेका छन्।

खुशी 66.7%
दुखी 33.3%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App