राजनीति ९ वैशाख २०८३ आन्दोलनलाई सफलताको उचाईमा पुर्याउँन एकजुट होऔँ: केपी ओली नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब एक जुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
राजनीति ९ वैशाख २०८३ दीपक भट्ट र शुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखिने पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाल थप सात दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
राजनीति ९ वैशाख २०८३ सञ्चार क्षेत्र र बजेट कार्यान्वयनमा सरकारको परिपत्रले अवरोध गर्दैनः मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको सञ्चार क्षेत्र र वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा सङ्घीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध नगर्ने स्पष्ट पारेका छन्।
राजनीति ९ वैशाख २०८३ मुस्कुराउँदै मन्त्रालयबाट बाहिरिए सुधन विवादका बीच पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री सुधन गुरुङ मुस्कुराउँदै मन्त्रालयबाट बिदा भएका छन्।