१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

सांसदहरूको नसर्ने रोगको परीक्षण (तस्बिरहरू)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण गरिएको छ। सङ्घीय संसद् परिसरमा सांसदलगायत मर्यादापालक, कर्मचारी, सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो।

सरकारले नसर्ने रोगहरूको पहिचानका लागि फागुन महिनालाई एक महिने अभियानको रूपमा सञ्चालन गरिरहेको छ। सोही अभियान अन्तर्गत सांसदहरूको मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगका साथै शरीरको उचाइ र तौलको अनुपात परीक्षण गरिएको हो।

सांसदहरुले उक्त अभियानको प्रशंसा गरे।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App