१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

'असमान कानूनहरू बन्द गरौँ'

फोटोफिचर

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला मोर्चाले र्‍याली निकालेको छ। अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (समाजवादी), अखिल नेपाल महिला संघ क्रान्तिकारी र नेपाल समाजवादी महिला संघले संयुक्त रूपमा र्‍यालीको आयोजना गरेको हो।

माइतीघरबाट निस्किएको र्‍याली बानेश्वरसम्म गएको छ।

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App