ललितपुर महानगरको लगनखेल अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तार गर्नका लागि पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवन साथै लगनखेल चोकसम्मको भवनहरू भत्काइएको छ। महानगरले आज ती भवनहरू भत्काएको हो।
यसअघि हिजो भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि ५ विकेटको रोमाञ्चक जित हात पारेको थियो। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको उक्त खेलमा कोलकाताले दिएको १८१ रनको लक्ष्यलाई गुजरातले २ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो।