१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २१:३७ अपराह्न
फोटो फिचर

टुँडिखेलमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस (फोटोफिचर)

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ।

बुधबार टुँडिखेलमा विशेष समारोह गरी सरकारले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिती थियो।

समारोहमा स्वतन्त्रताको प्रतिक परेवा उडाइएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App